बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै महालक्ष्मी लाईभ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीको सोमबार बसेको तेस्रो वार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन...