आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय

विकासका नाममा नागरिक विस्थापित हुनुहुँदैन : नेता भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले नागरिकलाई सुविधा दिने उद्देश्यले सुरु गरिएका विकासका नाममा कोही पनि विस्थापित हुनुपर्ने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने धारणा राखेका छन् । ...