पोखरा । १९ औँ संस्करणको पोखरा म्याराथनमा पनि केन्याली धावकले नै वर्चस्व जमाएका छन् । शनिबार भएको प्रतियोगिता अन्तर्गत तीनवटा पुरस्कार केन्याली धावकले जितेका हुन् । विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको...