काठमाडौँ । आर्थिक विधेयक, २०८१ मार्फत मुद्रण उद्योगमा प्रयोग हुने कच्चा पदार्थको कर वृद्धि गरेसँगै मुद्रण उद्योग महासङ्घले आपत्ति जनाएको छ । विगतको भन्सार दरमा थप ५ प्रतिशत वृद्धि गरी...