काठमाडौँ । नेपाल सरकारको अध्यागमनसम्बन्धी नीति एवम् कानुनको कार्यान्वयन गरी अध्यागमन व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी पाएको निकाय अध्यागमन विभाग हो । अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ र अध्यागमन कार्यविधि...