बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

हिमनदी पग्लिन थालेपछि स्वीटजरल्यान्ड र इटलीले पुनः खिचे सीमारेखा

स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् । जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो...