एजेन्सी । रुसको स्पुतनिक पाँचौं भ्याक्सिनले कोरोनाविरुद्ध झन्डै ९२ प्रतिशत सुरक्षा दिने अन्तिम चरणको परीक्षण नतिजाले देखाएको छ । लान्सेट जर्नलमा प्रकाशित अन्तिम चरणको रिपोर्टअनुसार यो भ्याक्सिन निकै सुरक्षित छ...