काठमाडौं । भारतले नेपाललाई दिने अनुदानको आकार बढाएको छ । सोमबार भारतको संघीय सरकारले घोषणा गरेको बजेटमा नेपाललाई अनुदान दिन ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ छुट्याएको हो । अहिलेका...