बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

‘विश्वविद्यालयमा दलगत राजनीतिक प्रभावको अन्त्य हुनुपर्छ’

एसियन विकास बैंकले सन् २०१४ मा नेपाल, बंगलादेश, श्रीलंकाको उच्च शिक्षामाथि एक अध्ययन गरेको थियो । उसले सुझावको पहिलो नम्बरमा भनेको थियो— उच्च शिक्षालाई राजनीतिमुक्त गर ।  सबैले भनिरहेका...