काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार आठौँ जित हासिल गरेको छ । पुलिस क्लबले मंगलबार खेलिएको आफ्नो पछिल्लो खेलमा कर्णाली प्रदेशलाई ४४ रनले...