मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

हलिउड डेब्यूका लागि तयार अञ्जली लामाः ‘वुमेन स्टोरिज’ मा निभाउनेछिन् विशेष भूमिका

नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामा हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छिन् । ६ भागमा बाँडिएको यो फिल्मका निर्देशन संसारभरीका विभिन्न महिला निर्देशकले गर्नेछन् । यो फिल्ममा कलाकारदेखि निर्देशक सबै महिला...