आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालिएको छ । दोलखा घर भएका ललित कुमार केसीविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद लिएर अनुसन्धान सुरु गरिएको जिल्ला...