काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो । फिल्मलाई एकता पौडेलले...