काठमाडौँ । बलिउडका भाइजान उर्फ सलमान खानलाई ठुलो झट्का लागेको छ । निर्देशक एटलीले आफ्नो आगामी फिल्ममा अब उनको ठाउँमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कास्ट गर्न लागेका छन् ।...