बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कोभिशिल्ड भ्याक्सिनबाट हृदयाघात र स्ट्रोकको जोखिम, रगत पनि जम्न सक्ने

लन्डन । कोभिड–१९ विरुद्ध कम्पनीले बनाएको खोपको खतरनाक साइड इफेक्ट हुन सक्ने बेलायती औषधि निर्माता कम्पनी अस्त्रजेनेकाले स्वीकार गरेको छ । बेलायती पत्रिका टेलिग्राफमा छापिएको खबरका अनुसार अस्त्रजेनेकामाथि कोभिशिल्डका खोपको...