काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले सरकारद्वारा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने चेतावनी दिएका छन् । लोकतन्त्रमा अदालतलाई...