सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

मिस नेवाः का प्रतियोगीले देखाए ट्यालेन्ट

काठमाडौँ । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको ‘मिस नेवाः ११४५’का २० जना प्रतिस्पर्धिहरुले आ–आफ्नो ट्यालेन्ट शो गरेका छन् । राजधानीमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरूले आफ्नो प्रतिभा देखाएका...