हामी सधैँ सफलता चाहन्छौँ । चुक्न र झुक्न चाहँदैनौँ । आफूले गरेको काम सधैँ राम्रो होस् । आफू परिवार र आफन्त सबैको हाईहाईमा रहन सकौँ भन्ने चाहना हुन्छ । ...