सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले जुन देश गरिब हुन्छ त्यस देशका नेताहरू सजिलै बिक्री हुने बताएका छन्। मंगलबार बिहान सुर्खेतमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा...