बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मलेसियाका पूर्वप्रधानमन्त्री नजिवलाई १२ वर्षका लागि जेल सजाय

एजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री नजिव रजाक अरबौ डलरको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सो मुद्दामा दोषी ठहर भएलगत्तै उनलाई १२ वर्षका लागि जेल सजाय सुनाइएको छ । ...