काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा ‘पार्वती’ले सडकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई जोडेर लागेको आपत्तिजनक नारा क्षमायोग्य नभएको बताएकी छिन् । शुक्रबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद दिलकुमारीले ३...