बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

एजेन्सी । अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित भएकी छिन् । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र्याटकै बहुमत रहेकाले झिनो मतान्तरले उनी पुनः निर्वाचित भएकी हुन् । अघिल्लो...