मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

पर्यटक पर्खिरहेको घलेगाउँ

लमजुङ । विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरूको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रूपमा महत्त्वपूर्ण मानिएको गाउँ...