बैतडी – नेपाली काँग्रेसका केद्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन् । नेपालि काँग्रेस बैतडी र जिपि कोइराला बैतडीको आयोजनामा गोठलापानीमा पार्टी प्रवेश एवम् सास्कुर्तिक...