बुधबार, ०७ फागुन २०८१
ताजा लोकप्रिय

माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

फिक्कल । जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी रु दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा...