शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियूका संयोजक महरलाई कारवाही सिफारिस

काठमाडौं । नेकपा विभाजनसँगै एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सिलसिला चलिरहेको छ ।  यसै क्रममा नेकपाको भ्रातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओली पक्षमा लागेका संयोजक ऐनसिंह महरलाई कारवाहीको...