आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

रेमिट्यान्स नेपाली रुपैयाँमा १.७ प्रतिशत र अमेरिकी डलरमा ३ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकले विप्रेषण आप्रवाह (रेमिट्यान्स) १.७ प्रतिशतले कमी आई रु ६३१ अर्ब १९ करोड कायम भएको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो...