शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

संवैधानिक इजलासको आदेश : पूर्वसभामुख सापकोटामाथि भएको अनुसन्धान किन पेस भएन ?

काठमाडौँ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नी सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गरि दायर भएको रिटमा काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयलाई सक्कल फाइलसहित उपस्थित हुन आदेश गरेको छ। ...