जाजरकोट । चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ । जिल्ला वन अधिकृत खिलानाथ दाहालका अनुसार गत बुधाबार वन तथा वातावरण...