सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

शीतभण्डार सञ्चालन गर्न निजी क्षेत्र खोज्दै गाउँपालिका

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ नर्सरीमा बनेकोे शीतभण्डार (चिस्यान केन्द्र) सञ्चालनका लागि गाउँपालिकाले व्यवसायी खोज्न थालेको छ ।  पाँच करोडभन्दा बढी लागतमा बनेको शीतभण्डार पूर्व तयारीबिना बनाईएकाले सञ्चालनका ल्याउन...