मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै

रुपन्देही । पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् । एसियाली विकास बैंकको दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजनाअन्तर्गतको क्लिन इनर्जी फण्डबाट...