शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गोही प्रजनन केन्द्रमा दुई सय तीन बच्चा कोरलिए

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जको घडियाल गोही प्रजनन् केन्द्रमा दुई सय तीनवटा बच्चा कोरलिएका छन् । राप्ती नदीबाट सङ्कलन गरिएका दुई सय ४७ अण्डाबाट एक सय ९८ र प्रजनन केन्द्रमा...