काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोर चरणको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गरेको छ । १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित...