काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ । उनीहरूले आज पहिलो शुक्रवारको नमाज पढेका छन् । एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा ५ पटक नमाज पढ्ने...