बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एक करोड पँचास लाख बराबरको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ । प्रहरी...