टोरोन्टो । क्यानडामा एक जना महिलाले आफ्नो दुवै हात गुमाएकी छन् । टक्र्स एन्ड काइकोज टापुको तटमा ६ फुट लामो सार्कसँग फोटो खिच्ने कोसिस गरिरहँदा यो घटना भएको बताइएको छ...