शनिबार, ३० चैत २०८१
ताजा लोकप्रिय

एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी

काठमाडौँ । देशभर एक वर्षमा २ लाख २८ हजार मुद्दा थपिएका छन् । सर्वोच्च अदालतको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदनअनुसार सर्वोच्च मातहतका अदालत तथा न्यायधिकरणहरूमा आर्थिक वर्षबाट जिम्मेवारी सरेको मुद्दा...