आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

शिक्षण पेसा छाडेर बाख्रापालनमा राजकुमार, आम्दानीका साथै आत्मसन्तुष्टि

सुनसरी ।  शिक्षण पेसा छाडेर बाख्रापालन गर्दै आएका धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका राजकुमार राईले त्यसबाट राम्रो आम्दानी गरिरहेका छन् ।  व्यावसायिक बाख्रापालनबाट वार्षिक रु पाँच लाखदेखि रु छ लाखसम्म आम्दानी गर्दै...