आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न समयमा बरामद भएका ८ हजार हातहतियार नष्ट

काठमाडौँ । प्रहरीले विभिन्न मिति र स्थानबाट कानून बमोजिम जफत गरेका ८ हजार हातहतियार नष्ट गरेको छ । विभिन्न समयमा प्राप्त भएका, प्राप्त हुन आएका, बरामद भएका वा वेवारिसे हातहतियार बुधबार नष्ट गरिएको...