शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि  शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–  १. आन्दोलन सशक्त बनाउँदै लैजाने घोषणा  वर्तमान व्यवस्था विरोधी राजावादी...