बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छिन् ।  शिशु लिएर भाग्दै गरेको अवस्थामा चामुण्डाबिन्द्रासैनी...