शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

तीन महिनामा शिवम् सिमेन्टले कमायो  १ करोड २७ लाख नाफा

काठमाडौँ । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय सूचक सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय सूचक अनुसार साउनदेखि असोजसम्म १ करोड २७ लाख रुपैयाँ नाफा छ ।...