आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

इथियोपियामा बन्दूकधारी समूहद्वारा बसमा आक्रमण, ३४ जनाको मृत्यु

एजेन्सी । इथियोपियाको पश्चिमी क्षेत्रमा एक यात्रुबाहक बसमा एक बन्दूकधारी ‘आतङ्कवादी’ समूहले आक्रमण गर्दा कम्तीमा ३४ जनाको मृत्यु भएको राष्ट्रिय मानवअधिकारवादी समूहल् आइतबार जनाएको छ ।  इथियोपियामा पछिल्ला दिनहरूमा घातक...