काठमाडौँ । चलचित्र ‘बलिदान’को छायाङ्कन सकिएको छ । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । निर्देशक सन्तोष सेनले ४ महिनामा छायांकन सकिएको जानकारी...