काठमाडौं– नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्लाहीका श्याम परदेशी भनिने श्यामकृष्ण साहका पीडितलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका छन् । श्याम परदेशी पीडितहरुले शुक्रबार प्रचण्डलाई भेटेर ज्ञापनपत्र...