काठमाडौँ । नेकपा माओवादी केन्द्रले सांगठनिक संरचनालाई चुस्तदुरुस्त बनाउन पहिलो पटक विधान अधिवेशन गर्दैछ । आठौँ महाधिवेशनको म्याण्डेट र गत साउनको तेस्रो साता सम्पन्न केन्द्रीय समितिको निर्णय बमोजिम नयाँ विधान...