बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

बाढीपहिरो : छ महिनामा पनि स्थानीय तहले तथ्याङ्क नपठाउँदा पीडितले पाएनन् सरकारी राहत र अनुदान

काभ्रेपलाञ्चोक । बाढीपहिरोको छ महिनासम्म पनि स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा पीडित परिवारले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत...