काठमाडौँ । सरकारले जल यातायात सुरु गर्ने घोषणा गरिएको छ । मंगलवार संघीय ससदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्...