सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, लम्सीफेदी–चाँगुनारायण प्रसारण लाइनमा अझै अवरोध

काठमाडौँ । काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत...