काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ बाट प्रहरीले आखेटोपहार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङ छन् । मकवानपुरको...